गायक कमल खत्रीले ल्याए ‘याद’ « Khabarhub

गायक कमल खत्रीले ल्याए ‘याद’


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक कमल खत्रीको आवाजमा रहेको ‘याद’ बोलको गीत सार्वजनिक गरिएको छ । उक्त गीत आस्था मिडिया नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा सुदीप लम्सालको शब्द रहेको छ भने गायक लम्सालले संगीत सिर्जना गरेका छन् ।

यस्तै भिडियोमा सुदीप लम्साल र समीक्षा पोखरेलको अभिनय रहेको छ भने पवन सुस्लिङको छायांकन तथा सम्पादन रहेको छ ।

साथै भिडियोमा गीतकार लम्सालकै निर्देशन देख्न सकिन्छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ११ : २८ बजे

कानुनविपरीत व्यापार व्यवसाय गरेको भन्दै दुई फर्मलाई जरिवाना

काठमाडौं– कानुनविपरीत व्यापार व्यवसाय गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै : सभापति थापाको राजीनामा स्वीकृत होला ?

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दै छ

अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न काठमाडौं महानगरको दुई करोड अनुदान

काठमाडौं– काठमाडौं महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य

विभिन्न भागमा मौसम बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको

इरानी ग्यास क्षेत्रमा इजरायलको आक्रमण: विश्वव्यापी सुरक्षा खतरा बढेको नेतान्याहुको दाबी

जेरुसेलम– इरानी ग्यास क्षेत्रलाई लक्षित गरी इजरायलले गरेको पछिल्लो आक्रमणपछि