प्रभासको फिल्म ‘आदिपुरुष’ मा कृति सेननको इन्ट्री ? | Khabarhub Khabarhub

प्रभासको फिल्म ‘आदिपुरुष’ मा कृति सेननको इन्ट्री ?


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – तेलुगु सुपरस्टार ‘प्रभास’ लाई लिएर निर्देशक ओम राउत थ्रीडी फिल्म ‘आदिपुरुष’ मा निर्देशकको तयारी गरिरहेका छन्।

फिल्मलाई तमिल, मलयालम, कन्नडसहित अन्य भाषामा रिलिज गरिनेछ ।

यसअघि फिल्ममा सैफ अली खानको इन्ट्री भइसकेको छ । ताजा रिपोर्टसका अनुसार अब फिल्ममा नायिका कृति सेननको पनि इन्ट्री भएको छ ।

बलिउडलाइफ डटकमका अनुसार कृतिले फिल्ममा सीताको भूमिका निभाउने छिन् । निर्देशक राउतले कृतिलाई स्क्रिप्ट सुनाएका थिए ।

उक्त स्क्रिप्ट कृतिले मन पराएकी छिन् । यद्यपि कृतिले अझै साइन भने गरेकी छैनिन् ।

अब केही समयमै फिल्मका सबै स्टारकास्टलाई लिएर फिल्मको आधिकारिक घोषणा गरिने जनाइएको छ ।

 

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  १२ : ५३ बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल कात्तिक ९ गते आइतबार। कात्तिक

आज २०८२ साल कात्तिक ९ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ९ गते आइतबार। कात्तिक

स्नान गरी चोखो खाएर सुरु भयो चारदिने छठ पर्व

काठमाडौं – चारदिने छठ पर्वको पहिलो दिन आज बर्तालुले स्नान

पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा तीनको मृत्यु

काठमाडौं – पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा परेर तीन जनाको

प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी युवाहरूको प्रदर्शनका क्रममा