स्वास्थ्य मन्त्रालयलाई ९ हजार ४५७ थान व्यक्तिगत सुरक्षा सामग्री प्रदान « Khabarhub

स्वास्थ्य मन्त्रालयलाई ९ हजार ४५७ थान व्यक्तिगत सुरक्षा सामग्री प्रदान


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एक्सन एड नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९ हजार ४५७ थान व्यक्तिगत सुरक्षा सामग्री पीपीई सहयोग गरेको छ ।

मंगलबार स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई संस्थाका कार्यकारी निर्देशक सुजिता माथेमाले ९ हजार ४५७ थान पीपीई हस्तान्तरण गरेकी हुन् ।

कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री अभाव हुन नदिन संस्थाले पीपीई सहयोग गरेको जनाएको छ ।

No description available.

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  १ : २६ बजे

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध