कट्टर इस्लामीक देशमा हिन्दु देवीको शक्तिपिठ « Khabarhub

कट्टर इस्लामीक देशमा हिन्दु देवीको शक्तिपिठ


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाल र भारतमा हिन्दु धर्मालम्बीको वर्चश्व छ । यी दुबै देशका गल्ली गल्ली भगवानको मठ मन्दिर भेटिन्छ । तर कट्टर मुस्लिम देश पाकिस्तानमा देवीको मन्दिर छ भन्दा कसलाई पत्यार लाग्ला ?

पाकिस्तानमा नेपाल र भारतमा झै एक शक्तिपीठ छ, जहाँ केवल हिन्दु मात्र होइन मुस्लिमले समेत आस्था राख्दछन् ।

पाकिस्तानको बलूचिस्तानबाट १२० किलोमिटर टाढा रहेको हिंगुल नदीको तटमा अवस्थित हिंगलाज मन्दिर रहेको छ । पौराणिक मान्यता अनुसार भगवान शिव माता सतीको लाश बोकेर डुल्दा यस स्थानमा शिर खसेको थियो । जहाँ हिंगलाज माताको मन्दिर निर्माण भयो ।

पाकिस्तान बन्नु भन्दा पहिले भारतको पश्चिमी सीमा अफगानिस्तान र ईरानसम्म थियो । त्यस समय हिंगलाज मंदिर हिन्दुको प्रमुख तीर्थ स्थलमा पर्दथ्यो । अहिले यस मन्दिरमा मुसलमानले समेत हिंगला देवीको पूजा गर्दछन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  २ : २२ बजे

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा

केरुङमा पुनर्स्थापना तीव्र : पहिरो प्रभावितहरू फर्किन थाले घर

काठमाडौं- चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ (ग्यिरोङ) क्षेत्रमा पहिरो प्रभावित

रविको दुःख : अराजक बनेका रास्वपा कार्यकर्तालाई निर्देशन दिन संसद्‌कै मञ्चमा पुग्नु पर्‍यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्