अभिनेत्री कोइरालाले भेटिन् प्रधानमन्त्री ओलीलाई « Khabarhub

अभिनेत्री कोइरालाले भेटिन् प्रधानमन्त्री ओलीलाई


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अभिनेत्री मनिषा कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी छिन् ।

उनी प्रधानमन्त्री ओलीसँग भेट गर्न बालुवाटार पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन् ।

प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जालमार्फत मनिषा कोइरालाले प्रधानमन्त्री ओलीसँग भेटेको बताउँदै लेखेका छन् – ‘चर्चित बलिउड अभिनेत्री मनिषा काेइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्नु भएको छ ।’

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  १० : २५ बजे

यू–२० साफ च्याम्पियनसिप : भुटानमाथि नेपालको जित

काठमाडौंं – यू–२० साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटान पराजित

हतुवागढीको सेवा अब आधुनिक प्रशासनिक भवनबाट

भोजपुर – यहाँको दक्षिणी भेगमा अवस्थित हतुवागढी गाउँपालिकाको नवनिर्मित प्रशासनिक

६ महिनापछि कृषि औजार कारखाना पुगेका महावीर पुन भोजभतेरमा व्यस्त

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा पूर्वमन्त्री डा. महावीर पुन

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा– प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न