कांग्रेस वरिष्ठ नेता पौडेलले उद्घाटन गरे पुल « Khabarhub

कांग्रेस वरिष्ठ नेता पौडेलले उद्घाटन गरे पुल


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सयौँ कार्यकर्ताको उपस्थितिमा तनहुँको व्यासमा निर्माण गरिएको पुल उद्घाटन गरेका छन् ।

उनले व्यास नगरपालिकाको १ नम्बर र ११ नम्बर वडा जोड्ने पुल उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा उस्थित सैयौँ कांग्रेस कार्यकर्ताले नेकपाविरूद्ध नाराबाजी गरेका छन् ।

बुधबार कार्यकर्तासहित पुल उद्घाटन गर्न पुगेका पौडेललाई निषेधाज्ञा उल्लंघन गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  २ : ३५ बजे

बालेनलाई बधाई दिँदै ओलीले भने : पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

कर्णाली– सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

नारायणगढ– जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा

बारा-१ मा रास्वपाका धिमाल विजयी

बारा (कलैया)- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बारा निर्वाचन क्षेत्र नं १

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट- बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय