सहसचिव कँडेल सचिवमा बढुवा « Khabarhub

सहसचिव कँडेल सचिवमा बढुवा


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले सहसचिव प्रेमनारायण कँडेललाई सचिवमा बढुवा गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सहसचिवमा कँडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को नियमित बैठकले बढुवा सिफारिस भएका तीन प्राविधिक सहसचिव मध्येबाट कँडेललाई बढुवा गरेको एक मन्त्रीले जानकारी दिए।

सचिव बुढुवाका लागि सहसचिव कँडेलसहित निरु दाहाल र कृष्ण आचार्यको नाफ मन्त्रिपरिषदमा सिफारिस भएको थियो।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ८ : २५ बजे

हुम्लामा कांग्रेसका रोकाया अग्रता

हुम्ला – हिमाली जिल्ला हुम्लामा प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ

बालेनलाई बधाई दिँदै ओलीले भने : पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

कर्णाली– सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

नारायणगढ– जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा

बारा-१ मा रास्वपाका धिमाल विजयी

बारा (कलैया)- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बारा निर्वाचन क्षेत्र नं १