एआईपीएस अवार्डः ‘वेष्ट कोलमिस्ट’ बने नेपालका प्रज्वल ओली « Khabarhub

एआईपीएस अवार्डः ‘वेष्ट कोलमिस्ट’ बने नेपालका प्रज्वल ओली


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एआईपीएस अवार्ड अन्तर्गत नेपालका प्रज्वल ओलीले ‘वेष्ट कोलमिस्ट’को अवार्ड हात पारेका छन् । उनले अवार्डसँगै ८ हजार अमेरिकी डलर पुरस्कार जित्न सफल भएका छन् ।

नेपालमा २ सय हाराहारीमा खेल संघ रहे पनि जम्मा ५० संघहरुमात्रै सक्रिय रहेको भन्ने सम्बन्ध लेखेको उनको लेख उत्कृष्ट सावित भयो । ‘वेष्ट कोलोम’को अवार्डका लागि स्पेन, अर्जेन्टिना लगायतका खेल पत्रकारका रचना समेत प्रतिस्पर्धामा सामेल थिए ।

नेपाली खेलकुद पत्रकारितामा यो अहिलेसम्मकै ठूलो सफलता हो । खेलकुद क्षेत्रको सबैभन्दा ठूलो अवार्डका रुपमा रहेको एआईपीएस अवार्डमा यसअघि पनि नेपाली पत्रकारहरुका रचना प्रतिस्पर्धाको लागि पठाउने गरिएका थिए ।

अवार्ड विजेता ओली दि काठमाडौं पोष्टका खेलकुद व्युरो प्रमुख तथा नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव समेत हुन् ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ५ : ४७ बजे

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर