डण्डिफोरबाट बच्न आजै छाड्नुहोस् यी ७ काम « Khabarhub

डण्डिफोरबाट बच्न आजै छाड्नुहोस् यी ७ काम


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किशोरावस्थामा सबैलाई डण्डिफोर आउँछ । यो सामान्य कुरा पनि हो । तर कतिपय अवस्थामा डण्डिफोर आउने कुनै उमेर, समय र मौसम चाहिँदैन।

विशेषत गर्मी मौसममा धेरैलाई डण्डिफोर आउने गर्दछ, विभिन्न कारणले जाडोमा पनि डण्डिफोरले सताउने गर्दछ । अनुहारको छालामा हुने छिद्रलाई डेडसेलहरुले बन्द गरिदिएपछि त्यही ठाउँमा डण्डिफोर आउँने गर्दछ ।

प्रायः अनुहारमै आउने डण्डिफोरले अनुहारको सुन्दरता बिगार्ने गर्दछ । अझ कतिपय अवस्थामा त डण्डिफोरको दाग नै बस्ने गर्दछ । जसलाई सहजै हटाउन सकिंदैन । तर समयामा सावधानी दिन सकियो भने डण्डिफोरको असर देखा पर्दैन ।

डण्डिफोर आउँदा ध्यान दिनुपर्ने कुराहरु
१. डन्डिफोरलाई हातले सोझै छुनु हुँदैन । छोइयो भने तुरुन्तै हात धुने गर्नुपर्छ ।
२. डण्डिफोर छोएको हातले अनुहारको अन्य भाग छोएमा त्यहा पनि डण्डिफोर आउँछ ।
३. डण्डिफोरलाई निचोर्ने वा कोट्याउने गर्नुहुदैन ।
४. अनुहार सफा गरेपछि पुछ्नका लागि सफा रुमाल अथवा तौलियाको व्यवस्था गर्नुपर्छ ।
५. बेलुका सुत्नुअघि अनुहारको मेकअपलाई मज्जाले पखाल्नु पर्छ ।
६. मेकअपका प्रोडक्टलाई परिवर्तन गर्नुहुदैन ।
७. यदि लामो समयदेखि डण्डिफोर आइरहेको छ भने चिकित्सक परामर्श लिनु राम्रो हुन्छ ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ८ : ५१ बजे

राष्ट्रपतिले ३:३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा

सेनाको निष्कर्ष : भोटेकोशी बाढीपछि विद्युत् सुरुङमा १२१ जनामात्रै फसेका देखियो

काठमाडौं– नेपाली सेनाले ब्रेक थ्रू नभएसम्म बाढीले क्षति भएका जलविद्युत

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका विदेशमन्त्री इरुथिसाम एडमबीच आज

विपद् प्रभावित जलविद्युत आयोजनाको उद्धारबारे सुरक्षा निकायको ब्रिफिङ

काठमाडौं– रसुवा बाढीका कारण प्रभावित जलविद्युत आयोजनाका सुरुङमा भइरहेको खोज

राष्ट्रपति पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्ने