त्रिवि अस्पताल पुगेर अनेरास्वियूले लगायो नारा-‘गेट वेल सुन पीएम’ (फोटोफिचर) « Khabarhub

त्रिवि अस्पताल पुगेर अनेरास्वियूले लगायो नारा-‘गेट वेल सुन पीएम’ (फोटोफिचर)


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मिर्गौला प्रत्यारोपणका लागि अस्पता भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै अनेरास्वियू केन्द्रीय कमिटी त्रिवि अस्पताल पुगेको छ ।

अनेरास्वियू केन्द्रीय सदस्यहरुले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको परिसरमा पुगेर ‘गेट वेल सुन पीएम’ भन्ने नारा लगाएका छन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, भूमि व्यवस्था तथा गरीबी निवारणमन्त्री पद्मा अर्याल नेकपा महासचिव विष्णु पौडेल, नेता आनन्द पोखरेल, मुख्य सचिव लोकदर्शन रेग्मीलगायत त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ९ : ४३ बजे

झापाको कचनकवलमा मखनाखेती 

झापा– मुलुकको होचो स्थानका रूपमा चिनिने झापाको कचनकवल गाउँपालिकामा पहिलोपटक

इरानको नटान्ज आणविक केन्द्रमा हमला

काठमाडौं- इरानको मुख्य आणविक केन्द्र नटान्जमा पुनः आक्रमण भएको छ

ट्राफिक कारबाहीबाट १३ लाख राजस्व संकलन

कर्णाली– कर्णाली प्रदेशमा ट्राफिक कारबाहीमा परेका सवारीसाधनबाट फागुनमा १३ लाख

नेपालगञ्जमा इद उल फित्र मनाइयो

नेपालगञ्ज– मुश्लिम धर्मावलम्बीहरूले आज बाँकेको नेपालगञ्जमा इद उल फित्र पर्व

नयाँ सरकार राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धमा गम्भीर हुनुपर्ने

काठमाडौं– आम जनता पार्टी(आजपा) ले नयाँ सरकार राष्ट्रिय सुरक्षा र