प्रधानमन्त्रीलाई १० बजे अपरेसन थिएटरमा लगियो, शल्यक्रिया शुरु « Khabarhub

प्रधानमन्त्रीलाई १० बजे अपरेसन थिएटरमा लगियो, शल्यक्रिया शुरु


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका लागि अपरेशन थिएटरमा लगिएको छ ।

प्रधानमन्त्रीलाई बिहान १० बजे अपरेसन थिएटरमा लगिएको त्रिवि शिक्षण अस्पतालका निर्देशक डा प्रेम खड्गाले जानकारी दिए ।

डा खड्गाले भने, ‘अहिले १० बजे प्रधानमन्त्री ज्यूलाई अपरेसन कक्ष लगिएको छ । अब शल्यक्रियाको काम शुरु हुन्छ । कति समय लाग्छ भन्ने बारे यकिन छैन् । के हुन्छ हामी तपाईंहरुलाई जानकारी गराउने छौं ।’

प्रधानमन्त्री ओलीलाई १० बजे नै अपरेसन थिएटर लगिएको तथा डोनरलाई भने त्यसअघि नै अपरेसन कक्ष लगिएको डा खड्गाले बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  १० : १७ बजे

राष्ट्रिय लिग फुटबल प्रतियोगिताः एनआरटी विजयी

काठमाडौं – राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले