४ बजेसम्ममा प्रधानमन्त्रीले मिर्गौला प्रत्यारोपण सकिने « Khabarhub

४ बजेसम्ममा प्रधानमन्त्रीले मिर्गौला प्रत्यारोपण सकिने


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको अहिले मिर्गौला प्रत्यारोपण जारी रहेको छ ।

त्रिवि शिक्षण अस्पताल टिचिङमा डा प्रेमराज ज्ञवालीसहितको टोलीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिरहेको हो ।

अप्रेशनका लागि प्रधानमन्त्री ओलीलाई १० बजे ‘अप्रेसन थिएटर’ मा लगिएको थियो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले चिकित्सकलाई उदृत गर्दै सञ्चारकर्मीलाई बताए अनुसार अप्रेसन ४ बजे सकिने छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ११ : ५५ बजे

झापाको कचनकवलमा मखनाखेती 

झापा– मुलुकको होचो स्थानका रूपमा चिनिने झापाको कचनकवल गाउँपालिकामा पहिलोपटक

इरानको नटान्ज आणविक केन्द्रमा हमला

काठमाडौं- इरानको मुख्य आणविक केन्द्र नटान्जमा पुनः आक्रमण भएको छ

ट्राफिक कारबाहीबाट १३ लाख राजस्व संकलन

कर्णाली– कर्णाली प्रदेशमा ट्राफिक कारबाहीमा परेका सवारीसाधनबाट फागुनमा १३ लाख

नेपालगञ्जमा इद उल फित्र मनाइयो

नेपालगञ्ज– मुश्लिम धर्मावलम्बीहरूले आज बाँकेको नेपालगञ्जमा इद उल फित्र पर्व

नयाँ सरकार राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धमा गम्भीर हुनुपर्ने

काठमाडौं– आम जनता पार्टी(आजपा) ले नयाँ सरकार राष्ट्रिय सुरक्षा र