प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण जारी रहँदा अस्पताल बाहिर जे देखियो | Khabarhub Khabarhub

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण जारी रहँदा अस्पताल बाहिर जे देखियो


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दोस्रो पटकको मिर्गौला प्रत्यारोपण गर्न अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया जारी छ ।

शल्यक्रिया जारी रहँदा प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्दै त्रिवि शिक्षण अस्पताल परिसरमा प्रधानमन्त्रीका शुभेच्छुक, राजनीतिक दलका नेता कार्यकर्तालगायतको उल्लेख्य उपस्थिति छ ।

बिहान १० बजे शल्यक्रियाका लागि ‘अपरेसन थिएटर’ लगिएका प्रधानमन्त्री ओलीको आज अपरान्ह ४ बजेसम्ममा शल्यक्रिया सकिने शल्यक्रियामा संलग्न चिकित्सकहरुलाई उदृत गर्दै प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए ।

तस्वीरमा हेर्नुहोस प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै त्रिवि शिक्षण अस्पतालमा भेला भएका शुभेच्छुक :

 

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  १ : २२ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून