मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्रीको स्वास्थ्य स्थिर : अस्पताल « Khabarhub

मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्रीको स्वास्थ्य स्थिर : अस्पताल


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिर अवस्थामा रहेको अस्पतालले जनाएको छ ।

बुधवार(आज) त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सम्पन्न भएको र उनको स्वास्थ्य स्थिर अवस्थामा रहेको अस्पतालले विज्ञप्ति मार्फत जनाएको छ । उनका मुख्य सूचकांकहरु राम्रो अवस्थामा रहेका छन् ।

विज्ञप्तिमा भनिएको छ,‘प्रत्यारोपित मिर्गौलाले पनि काम गर्न शुरु गरी सकेको छ । र उहाँलाई प्रत्यारोपण उपचार कक्षमा राखि उपचारलाई निरन्तरता दिइने छ ।’

अस्पतालका अनुसार प्रधानमन्त्रीलाई एउटा मिर्गौला दान गरेकी समीक्षा संग्रौलाको अवस्था सामान्य रहेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ४ : ३५ बजे

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

काठमाडौं– शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा

‘फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई सरकारले प्राथमिकता दिएको छ’

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीको फाप्ला अन्तरराष्ट्रिय क्रिकेट

हिन्द महासागरमा रहेको अमेरिकी-बेलायती बेसमा इरानले क्षेप्यास्त्र हानेपछि सैन्य जगतमा तरङ्ग

काठमाडौं- इरानले हिन्द महासागरको डिएगो गर्सिया टापुमा रहेको अमेरिका र

सडकबाट लडेर एक वृद्धको मृत्यु

गुल्मी– जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु

को हुन् मुस्लिम ? के हो इद ?

इस्लाम धर्मका अनुयायीहरू विश्वभर छन् । ‘इस्लाम’ अरबी भाषाको शब्द