बेलायतमा कोरोना संक्रमितको संख्या ३८ हजार १६८ पुग्यो « Khabarhub

बेलायतमा कोरोना संक्रमितको संख्या ३८ हजार १६८ पुग्यो


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बेलायतमा कोरोना भाइरस संक्रमितको संख्या ३८ हजार १६८ पुगेको छ ।

बितेको २४ घण्टामा ४ हजार ४५० जनामा नयाँ संक्रमण देखिएको छ ।

बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ६०५ पुगेको छ । २४ घण्टाको अवधिमामात्र बेलायतमा ६८४ जनाले ज्यान गुमाएका छन् ।

कोरोना संक्रमितमध्ये १३५ जना उपचारपछि फर्किएका छन् । अहिले बेलायतमा ३४ हजार ४२८ जनाको कोरोनाको उपचार भइरहेको छ ।

उनीहरुमध्ये १६३ जनाको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ७ : १० बजे

बिहीबार सुनचाँदीको मूल्य घट्यो

काठमाडौं – बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

उज्यालो नेपालप्रति महासचिव पोखरेलको कटाक्ष- जसको योजना उसलाई श्रेय दिने कहिले ?

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कुलमान घिसिङको उज्यालो

काँकरभिट्टाबाट नाकाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वीनाका

धोबी खोलामा साइकलसहित भेटिएको शवको पहिचान

काठमाडौं – धोबी खोलामा साइकलसहित भेटिएको शवको पहिचान खुलेको छ।

नेवार समुदायमा योमरी पुन्हीको महिमा

काठमाडौं – नेवार समुदायको परम्परागत संस्कृतिमा योमरी पुन्ही एक विशेष