पाकिस्तानमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो, ४५७ को मृत्यु « Khabarhub

पाकिस्तानमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो, ४५७ को मृत्यु


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पाकिस्तानमा पनि बढ्दो क्रममा देखिएको छ ।

पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएसँगै पाकिस्तानमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४५७ पुगेको छ ।

पाकिस्तानमा एकैदिन १ हजार ६२ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २० हाजार ८४ पुगेको छ ।

पाकिस्तानमा संक्रमितमध्ये ५ हजार ११४ जना उपचारपछि निको भएका छन् । १४ हजार ५१३ जनाको विभिन्न अस्पतालमा उपचार भइरकेको छ । उनीहरुमध्ये १११ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

सार्क राष्ट्रमा भारतपछि पाकिस्तानका कोरोना भाइरसको संक्रमण दर तीव्र देखिएको छ ।

गएको २४ घण्टामा कोरोनाका कारण ६८ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या भारतमा १ हजार ३९१ पुगेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ६ : ३८ बजे

इरानी राष्ट्रगान नगाएका पाँच महिला फुटबलरलाई अष्ट्रेलियामा शरण

तेहरान-एशियन कप फुटबल प्रतियोगिताबाट बाहिरिएपछि इरानको महिला फुटबल टोलीका पाँच

इरानको बालिका स्कुलमा नरसंहार, ट्रम्प भन्छन्- आक्रमणबारे धेरै जानकारी छैन

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको एक विद्यालयमाथि टमाहक क्रुज

इरान भन्छ– लामो युद्ध लड्न तयार छौँ, अमेरिकासँग वार्ताको सम्भावना छैन

तेहरान- इरानका सर्वोच्च नेताका विदेश नीति सल्लाहकार कमाल खर्राजीले अब

जिपले च्यापेर चालकको मृत्यु

लमजुङ– जिपले च्यापेर यहाँको दोर्दी गाउँपालिका–४ ठूलाखेतका २९ वर्षीय कुमार

थप पतनको बाटोतिर नेपालका कम्युनिस्ट, इतिहासको कुनामा सीमित हुने डर

काठमाडौं– ०४६ सालको आन्दोलपछि नेपाली राजनीतिमा निरन्तर बलियो उपस्थिति देखाएका