कोरोना भाइरसले साउदीमा १८४ जनाको मृत्यु, खाडी मुलुकमा ६७ हजार संक्रमित « Khabarhub

कोरोना भाइरसले साउदीमा १८४ जनाको मृत्यु, खाडी मुलुकमा ६७ हजार संक्रमित


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले ३८० जनाको मृत्यु भएको छ भने ६७ हजार ६५९ जना संक्रमित भएका छन् ।

खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै १८४ जनाको मृत्यु भएको छ । त्यहाँ २७ हजार ११ जना संक्रमित भएका छन् ।

यस्तै यूएईमा १२६ जनाको मृत्यु भएको छ भने १४ हजार १६३ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेतमा ३८ जनाको मृत्यु भएको छ भने ४ हजार ९८३ जना संक्रमित भएका छन् ।

यस्तै कतार र ओमानमा १२/१२ जनाको मृत्यु भएको छ । ती देशहरुमा क्रमश १५ हजार ५५१ र २ हजार ५६८ संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले बहराइनमा ८ जनाको मृत्यु भएको छ । त्यहाँ ३ हजार ३८३ जना संक्रमित भएका छन् ।

बैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरु रहेका खाडी मुलुकमा संक्रमण बढ्दै जादा उनीहरु चिन्तित हुन थालेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  १ : ०७ बजे

मानव अधिकार तथा शान्ति समाजले गर्‍यो अमेरिकी राजदूतावास अगाडि प्रदर्शनी  

काठमाडौं– हाल जारी अमेरिका/इजरायल र इरानबीचको युद्धले विश्व शान्ति नराम्ररी

भृकुटीमण्डपमा सुरु भयो फ्लोरा एक्स्पो (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि २७औँ फ्लोरा एक्स्पो सुरु भएको छ

इरान युद्धमा एक्लिँदै ट्रम्प : नाटो देशहरूले भने, ‘त्यो हाम्रो लडाइँ होइन’

तेहरान- इरानमा सर्वोच्च नेता अली खामेनेईसहित ४० भन्दा बढी अधिकारी

दुई सय पाँच गोही राप्तीमा छाडियो

चितवन– चितवन राष्टिय निकुञ्जमा हुर्काइएका घडियाल गोहीमध्ये २५० गोहीलाई राप्ती

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली– यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर दिँदा