ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या ३२ हजार नाघ्यो « Khabarhub

ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या ३२ हजार नाघ्यो


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाँच महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा ३२ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ८३९ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३२ हजार ११७ पुगेको छ ।

एकै दिन २० हजार ७४५ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ५ लाख ७७ हजार ४१३ पुगेको छ ।

२ लाख ७९ हजार १६४ जनाको उपचार भइरहेको छ भने २ लाख ६६ हजार १३२ जना संक्रमण मुक्त भएका छन् ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  ६ : २५ बजे

रुपन्देहीमा अवैध सामान बरामद

रुपन्देही– जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले

काठमाडौं र ललितपुरमा निरन्तर बजार अनुमगन

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरका

ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह

बेलायत– बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै

बाजुरा एमालेमा जुटेन सहमति : नरेश रोकायासहित ११ जनाको नाम सिफारिस

बाजुरा – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

खोटाङको धन्नेश्वरी गुफा सरसफाइ

खोटाङ– खोटाङको साकेला गाउँपालिका–२ रतन्छास्थित धन्नेश्वरी गुफा जनश्रमदानमार्फत सरसफाइ गरिएको