कोरोनाबाट बच्न गर्भवतीले के के गर्ने ? « Khabarhub

कोरोनाबाट बच्न गर्भवतीले के के गर्ने ?


२२ जेष्ठ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले विश्वभर कोरोना भाइरसको संक्रमण महामारीका रुपमा फैलिएको छ ।

यस महामारीको प्रकोपका कारण अहिलेसम्म ३ लाख ८७ हजार बढी मानिसको मृत्यु भएको छ भने ६५ लाख ६८ हजार बढी संक्रमित छन् ।

यस अवस्थामा गर्भवतलागीपनि कोरोना भाइरसको खतरा हुने गरेको छ । नेपालमा केहि गर्भवतीमा पनि कोरोनाको संक्रमण देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले समेत अन्य ब्यक्तिको तुलनामा गर्भवतीले अलि बढि ख्याल गर्नुपर्ने जनाएको छ ।

डब्ल्लुएचओका अनुसार, गर्भवतीले कोरोना भाइरसको संक्रमणबाट आफूलाई मात्र हैन गर्भमा रहेको शिशुलाई पनि जोखिम हुन्छ । त्यसकारण गर्भवतीले कोरोनाको संक्रमणबाट बच्न विशेष ध्यानदिनुपर्ने हुन्छ ।

जसकालागी अपनाउनुपर्ने उपाय यस्ता छन् :

१. न्युनतम २० सेकेण्डसम्म साबुनपानीले हातधुने
२. बेलाबेलामा स्यानिटाइजरले हातधुने
३. आँखा, नाक, तथामुखमा धेरै नछोइरहने
४. परिवारको मानिसको आसपास तर एक्लै बस्नै
५. खोक्दा वा हाच्छ्यु गर्दा रुमालको प्रयोग गर्ने ।

गर्भवतीलाई सल्लाहदिँदै डब्ल्युएचओले उच्च रुघाखोकी लागेका, ज्वरो आएमा तथा श्वास फेर्न गाह्रो भएमा तत्कालै अस्पताल गएर परीक्षण गराउनुपर्ने बताएको छ ।

कोरोना भाइरसको लक्षण देखिएमा करिब २ हप्ता ‘सेल्फ आइसोलेसन’मा बस्न संगठनले सुझाव दिएको छ । यस अवधीमा चिकित्सकको परामर्शमा मात्र मास्कको प्रयोग गर्नुहोला ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  ९ : ३६ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा