हिमानी कोषद्वारा स्वास्थ्य सामग्री सहयोग « Khabarhub

हिमानी कोषद्वारा स्वास्थ्य सामग्री सहयोग


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्व राजपरिवारबाट सञ्चालित हिमानी कोषले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

कोरोना भाइरसको जोखिम रोक्न कोषले स्वास्थ्य सामग्री सहयोग प्रदान गरेको हो । कोषले म्याग्दी जिल्लाका लागि २५ थान पीपीई, ५ थान थर्मल गन तथा १०० थान स्यानिटाइजर सहयोग गरेको हो ।

कोरोना संक्रमणका बेला जिल्लामा स्वास्थ्यकर्मीको राहतका लागि उक्त स्वास्थ सामग्री प्रदान गरिएको हो । उक्त सहयोग कोषले नेपाली कांगेसका जिल्ला सभापति खमबहादुर गर्भुजालाई हस्तान्तरण गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  १० : ०३ बजे

देउवा पक्षको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित

लहान नगरपालिकामा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

सिरहा– सिरहाको लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर–आत्माराम मुरारका ब्लड बैंक’ निर्माण

कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि नतिजामुखी

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण

दाङ– गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा