पाकिस्तानका विदेशमन्त्री कुरैशीलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

पाकिस्तानका विदेशमन्त्री कुरैशीलाई कोरोना भाइरसको संक्रमण


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानका विदेशमन्त्री शाह महमद कुरैशीलाई  कोरोना भाइरसको संक्रमण भएको छ।

विदेश मन्त्री कुरैशीले शुक्रबार ट्वीट गरेर आफूमा संक्रमण देखिएको जानकारी दिएका हुन् ।

संक्रमण पुष्टि भए लगत्तै आफू घरमै क्वारेन्टिनमा बसेको उनले ट्वीटमा उल्लेख गरेका छन् ।

संक्रमण देखिएसँगै घरबाटै काम गर्ने बताएका उनले सर्वसाधारणसँग आफ्ना लागि प्रार्थना गर्न आग्रह पनि गरेका छन्।

एसियाली देशमा सबैभन्दा बढी प्रभावित हुने देशको तेस्रो नम्बरमा रहेको पाकिस्तानमा शनिबार विहानसम्म २ लाख २१ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ४ हजार ५५१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ८ : ०७ बजे

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक