काठमाडौं नजिकैका पर्यटकीय क्षेत्रमा बढ्न थाल्यो भीड (फोटो फिचर) « Khabarhub

काठमाडौं नजिकैका पर्यटकीय क्षेत्रमा बढ्न थाल्यो भीड (फोटो फिचर)



काठमाडौं- लकडाउन खुकुलो भएसँगै सर्वसाधारण खुला स्थानको खोजीमा हिँड्न थाले‍का छन् ।

झण्डै ३ महिना लकडाउनले घरभित्र बस्न बाध्य सर्वसधारणहरु अहिले लकडाउन खुलेसँगै राजधानी नजिकैका खुला र पर्यटकीय क्षेत्रमा जान थालेका छन् ।

शनिबार काठमाडौंको कलंकीबाट ८ किलोमिटर उत्तर-पश्चिममा रहेको विन्दवासिनी मन्दिरमा सर्वसाधारणको भीड देखिन्थ्यो ।

नजिकैको कालू पाँडेको सालिकलगायतका पर्यटकीय क्षेत्रमा घुम्न जानेको संख्या बढ्न थालेको छ ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ३ : ३२ बजे

रुखले च्यापिएर वृद्धको मृत्यु

पर्वत – पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको

बालेन सरकारका सामुन्ने आर्थिक चुनौतीको चाङ, सम्भावना र अवसर पनि उत्तिकै

काठमाडौं– केही दिनभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट बालेन्द्र

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…

भक्तपुर– भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासि दुई

‘बालेन पाँचै वर्ष प्रधानमन्त्री, सभापतिले पार्टी चलाउनुहुन्छ’

काठमाडौं- लिमा अधिकारी कम्युनिस्ट नेता स्वर्गीय भरतमोहन अधिकारीकी छोरी हुन्