प्रदेश ५ मा कनौडिया कांग्रेस संसदीय दलको नेता « Khabarhub

प्रदेश ५ मा कनौडिया कांग्रेस संसदीय दलको नेता


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटबल– नेपाली कांग्रेस प्रदेश ५ को संसदीय दलको नेतामा वीरेन्द्रकुमार कनौडिया सर्वसम्मत चयन भएका छन् ।

नेपाली कांग्रेसबाट प्रत्यक्ष निर्वाचित र समानुपातिक रूपमा चयन भएका १९ जना प्रदेश सभा सदस्यहरूले कनोडियालाई सर्वसम्मत रूपमा प्रदेश सभा संसदीय दलको नेतामा चयन गरेको नेपाली कांग्रेस रुपन्देहीका नेता राजेश आचार्यले बताए ।

कनौडियालाई संसदीय दलका नेता चयन गर्न प्रदेश सभा सदस्यहरू सुरेन्द्र हमाल प्रस्तावक र डिल्ली चौधरी समर्थक रहेका थिए ।

यसअघि संसदीय दलका नेता रहेका प्रदेश सभा सदस्य बलदेश शर्मा पोखरेलको निधनपछि उक्त रिक्त थियो । रिक्त पदमा सोमबार कनौडिया सर्वसम्मत भएका हुन् ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ३ : ४६ बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको