धारिलो हतियार प्रहार गरी धादिङमा एक वृद्धको हत्या « Khabarhub

धारिलो हतियार प्रहार गरी धादिङमा एक वृद्धको हत्या


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ – धादिङको नीलकण्ठ नगरपालिका – १३ मा एक युवकले धारिलो हतियार प्रहार गरी ६४ वर्षीय वृद्धको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, स्थानीय २६ वर्षीय राजु परियारले ६४ वर्षीय सोमबहादुर गुरुङलाई बिहीबार साँझ खुर्पा प्रहार गरी हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी रवीन्द्र रेग्मीका अनुसार सामान्य विवादमा परियारले गुरुङको हत्या गरेका हुन् ।

हत्यापछि युवकले आत्मसमर्पण गरेका छन् । उनीले मृतकको टाउको बोकेर प्रहरी कार्यालय पुगेका थिए।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  १२ : २३ बजे

५० वर्षपछि पुनः चन्द्रमातर्फ मानव पाइला : आर्टेमिस-२ को सफल प्रक्षेपण

काठमाडौँ – ५० वर्षभन्दा बढी समयपछि चन्द्रमाको परिक्रमा गर्ने पहिलो

‘बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण’

लुम्बिनी– सरोकारवालाहरुले बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहेको

आज चैत्र शुक्ल पूर्णिमा, हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजदेखि संसद् अधिवेशन : के छ कार्यसूची ?

काठमाडौँ – गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि