यस्तो अवस्थामा मात्र पाउनुहुनेछ कोरोना बीमाको भुक्तानी « Khabarhub

यस्तो अवस्थामा मात्र पाउनुहुनेछ कोरोना बीमाको भुक्तानी


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तपाईंले कोरोना बीमा गर्नुभएको छ र कोरोना पोजेटिभ भएर भुक्तानी दाबी गर्दै हुनुहुन्छ भने ख्याल गर्नुहोस् ।

पछिल्लो केही समययता सरकारी अस्पतालको ल्याबमा गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ र निजी ल्याबको रिपोर्ट पोजेटिभ आएसँगै निजी ल्याबबाट परीक्षण गर्नेले रिपोर्ट पोजेटिभ आएपनि कोरोना बीमा दाबी भुक्तानी नपाउने भएका छन् ।

अब बीमा दावी भुक्तानी लिन सरकारी निकायले पीसीआर पोजेटिभ भएको पुष्टि गरेको हुनुपर्छ । अर्थात्, सरकारी निकायबाट पुष्टि भएको कागज उल्लेख भएको हुनुपर्नेछ ।

बीमा समितिले कोरोना बिमा कार्यविधिलाई देखाउँदै निजी ल्याबबाट परीक्षण गर्नेलाई दावी भुक्तानी नदिन बिमा कम्पनीहरुलाई निर्देशन दिएको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ३ : १८ बजे

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट

कांगेसले भन्यो- आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी घटेको अनुभूति गरेनन्, कडा अनुगमन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढीपीडितको पुनर्स्थापनाका लागि स्पष्ट