सिराहामा जबरजस्ती करणीको आरोपमा २ जना पक्राउ | Khabarhub Khabarhub

सिराहामा जबरजस्ती करणीको आरोपमा २ जना पक्राउ


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिराहा – सिराहामा एक महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा गोलबजार नगरपालिका १० बस्ने २१ वर्षीय दिपेन्द्र मुखियासहित २ जनालाई पक्राउ गरिएको हो ।

केन्द्रीय प्रहरी समाचार कक्षले दिएको जानकारी अनुसार, मुखियाँ लगायत ५ जनाले भदौ १३ गते ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने सूचना पाएलगत्तै ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीलो दुई जनालाई पक्राउ गर्न सफल भएको हो ।

प्रहरीका अनुसार घटनामा संलग्नमध्ये ५ मध्य ३ जना अझै फरार छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ६ : ०५ बजे

फरक शारीरिक क्षमता भएका सागरको सगरमाथा चढ्ने तयारी

काठमाडौं– फरक शारीरिक क्षमता भएका (होचापुड्का) सागर सुनार (विश्वकर्मा) ले

चिनियाँ अदालतद्वारा सम्बन्धविच्छेद मुद्दामा बाल संरक्षणलाई जोड

बेइजिङ– चीनको सर्वोच्च अदालतले सोमबार देशभरका अदालतहरूलाई सम्बन्धविच्छेदको सुनुवाइका क्रममा

नागढुंगा सुरुङ : सर्वेक्षण शुरु भएको १३ वर्षमा ‘ब्रेक थ्रु’

काठमाडौं– सर्वेक्षण शुरु भएको १३ वर्षमा नागढुंगा सुरुङमार्ग ‘ब्रेक थ्रु’

जापानले येनको गिरावटलाई रोक्न आवश्यक कदम चाल्ने

जापान– जापानका अर्थमन्त्री सुनिची सुजुकीले सोमबार विदेशी मुद्राको चलायमानलाई नजिकबाट

फरक ढंगले शिक्षा प्रदान गर्नुपर्ने सांसदहरुको सुझाव

काठमाडौं– सांसदहरुले फरक ढंगले शिक्षा प्रदान गर्ने र दश जनशक्ति