बुहारीलाई गाली गर्ने पूर्वडिएसपी खड्कालाई ५० हजार जरिवाना « Khabarhub

बुहारीलाई गाली गर्ने पूर्वडिएसपी खड्कालाई ५० हजार जरिवाना


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रहरीका पूर्वडिएसपी कृष्ण खड्कालाई जिल्ला अदालत काठमाडौँले साईबर अपराध मुद्दामा ५० हजार जरीवाना हुने फैसला गरेको छ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश रामप्रसाद न्यौपानेले उनलाई ५० हजार जरिवाना र जाहेरवालालाई २५ हजार क्षतिपूर्ति भराउने फैसला गरेका हुन्।

विद्युतीय (ईलेक्टोनिक) कारोवार ऐन–०३३ को दफा ४७ ९१० विपरितको कसुर र सोही ऐनको दफा ४७ (१) बमोजिम उनलाई जरिवाना गरिएको अदालतको फैसलामा उल्लेख छ ।

खड्काले चलाएको फेसवुक आइडीबाट आफ्नी भाइबुहारीलाई अश्लील गाली गरेर म्यासेज पठाएको उजुरीपछि महानगरीय अपराध महाशाखाले उनलाई २०७५ असोजमा पक्राउ गरेको थियो । उनी असोज २१ मा १ लाख धरौटीमा छुटेका थिए ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  १ : ४८ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर