भारतीय पत्रकार गोस्वामी पक्राउ « Khabarhub

भारतीय पत्रकार गोस्वामी पक्राउ


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय पत्रकार अर्नव गोस्वामीलाई प्रहरीले पक्राउ गरेको छ ।

रिपब्लिक टीभीका प्रधान सम्पादक रहेका गोस्वामीलाई मुम्बई प्रहरीले आज बिहान उनकै निवासबाट पक्राउ गरेको हो ।

आत्महत्या सम्बन्धी पूरानो एक मुद्दालाई लिएर उनलाई पक्राउ गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

सन् २०१२ मा रिपब्लिक टीभीले बक्यौता नदिएको बताउँदै एक वास्तुकार र उनकी आमाले आत्महत्या गरेको  घटनामा उनलाई पक्राउ गरिएको प्रहरीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  १० : ३३ बजे

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत

यमनमा साउदी हवाई आक्रमण तीव्र

यमन- यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीचको तनाव चर्किँदै गएको

संविधानको संरक्षणसँगै राष्ट्रिय एकतामा जोडिन आवश्यक : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधानको संरक्षण गर्दै राष्ट्रिय एकता

संविधान दिवसमा नेपाललाई अमेरिकाको शुभकामना

न्यूयोर्क– नेपालको संविधान दिवसका अवसरमा संयुक्त राज्य अमेरिकाले नेपाललाई शुभकामना

संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार