नोबेल मेडिकल कलेज विराटनगरमा उपचाररत दुई संक्रमितको मृत्यु « Khabarhub

नोबेल मेडिकल कलेज विराटनगरमा उपचाररत दुई संक्रमितको मृत्यु


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- नोबेल अस्पताल कलेज विराटनगरमा उपचाररत दुई संक्रमितको मृत्यु भएको छ ।

इलामकी एक वृद्ध र झापाका वृद्धको आज बिहान २ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिए ।

दाहालका अनुसार दमको पूरानो समस्या भएकी संक्रमित वृद्धाको इलामको चुलाचुली–६ की हुन् ।

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई मंगलबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

त्यस्तै झापाको दमक–३ का ६४ वर्षीय वृद्धको पनि मृत्यु भएको छ । बेलडाँगी शिविरमा बस्दै आएका उनी भुटानी शरणार्थी भएको दाहालले बताए ।

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई यही कात्तिक १२ गते उपचारका लागि नोबेलमा भर्ना गरिएको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  १ : ३६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको