नोबेल मेडिकल कलेज विराटनगरमा उपचाररत दुई संक्रमितको मृत्यु | Khabarhub Khabarhub

नोबेल मेडिकल कलेज विराटनगरमा उपचाररत दुई संक्रमितको मृत्यु


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- नोबेल अस्पताल कलेज विराटनगरमा उपचाररत दुई संक्रमितको मृत्यु भएको छ ।

इलामकी एक वृद्ध र झापाका वृद्धको आज बिहान २ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिए ।

दाहालका अनुसार दमको पूरानो समस्या भएकी संक्रमित वृद्धाको इलामको चुलाचुली–६ की हुन् ।

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई मंगलबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

त्यस्तै झापाको दमक–३ का ६४ वर्षीय वृद्धको पनि मृत्यु भएको छ । बेलडाँगी शिविरमा बस्दै आएका उनी भुटानी शरणार्थी भएको दाहालले बताए ।

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई यही कात्तिक १२ गते उपचारका लागि नोबेलमा भर्ना गरिएको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  १ : ३६ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका