यसरी स्वागत गरियो भारतीय सेना प्रमुख नरवणेलाई (फोटो फिचर) | Khabarhub Khabarhub

यसरी स्वागत गरियो भारतीय सेना प्रमुख नरवणेलाई (फोटो फिचर)


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय सेनाका प्रमुख मनोज मुकन्द नरवणेलाई त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ ।

तीन दिने औपचारिक भ्रमणका क्रममा आज काठमाडौँ आएको उनलाई त्रिभुवन विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले स्वागत गरेका छन् ।

पत्नी विना नरवणेसहित नेपाल आएका उनलाई स्वागत गर्न रथी शर्मा र पत्नी सुनिता शर्मा विमानस्थल पुगेका थिए ।

हेर्नुहोस नरवणेको स्वागतका तस्वीर

तस्वीर : नेपाली सेना

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  १ : ४३ बजे

गृहमन्त्रीसँग र अमेरिकी राजदूतको भेट

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर

अन्नपूर्ण आधार शिविरबाट फर्कन थाले पर्यटक

म्याग्दी– वर्षा र हिमपात रोकिएपछि अन्नपूर्ण आधार शिविर क्षेत्र देखि

‘नेपालमा बर्सेनि ५० हजार बढीलाई मस्तिष्कघात’

काठमाडौं– नेपालमा प्रत्येक वर्ष मस्तिष्कघातका कारण ५० हजारभन्दा बढी मानिस

अवरुद्ध चामे–खाङ्सार सडक सञ्चालन

मनाङ– सोमबारदेखि परेको हिमपातका कारण अवरुद्ध चामे–खाङ्सर सडक सञ्चालनमा आएको

पौडी खेल्ने क्रममा कालीगण्डकीमा एक जना बेपत्ता, एकको उद्धार

तानसेन– पाल्पा र स्याङ्जाको सिमानामा पर्ने राम्दीस्थित कालीगण्डकी नदीमा पौडी