पुनम पाण्डेमाथि गोवामा एफआईआर दर्ता, अश्लील भिडियो शूट गरेको आरोप « Khabarhub

पुनम पाण्डेमाथि गोवामा एफआईआर दर्ता, अश्लील भिडियो शूट गरेको आरोप


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – बलिउड कलाकार पुनम पाण्डेका कारण गोवा तातेको छ । उनीविरुद्ध गोवाको महिला विंग पार्टीले प्रहरीमा एफआईआर दर्ता गरेको हो ।

हालै पुनम एक भिडियो छायांकनका लागि गोवा पुगेकी थिइन् । पुनम मुम्बई फर्किसकेपछि उनीमाथि अश्लील भिडियो छायांकन गरेको भन्दै उजुरी परेको हो ।

गोवाको कनाकोना प्रहरी स्टेशनमा एक अज्ञात व्यक्तिविरुद्ध एफआईआर दर्ता गरेको समाचार एजेन्सी एनएनआईले जनाएको छ ।

अज्ञात व्यक्तिमाथि आरोप छ कि, ती व्यक्तिले पुनमा अश्लील भिडियो खिचेका थिए । यसका अलावा गोवा फरवार्ड पार्टीकी महिला विंगले अश्लील भिडियो शूट गरेको विषयमा उजुरी दर्ता गराएको हो ।

यसअघि पुनमले गोवामा श्याम बम्बेसँग बिहे गरेकी थिइन् । त्यसको केही दिनमै उनले पतिविरुद्ध कुटपिटको उजुरी दिएकी थिइन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ३ : ५४ बजे

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी : मार्ग प्रशस्त गर्नू

काठमाडौँ- सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाएको कार्यालयमा जान

आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रैप्रधानमन्त्री बालेन्द्र

स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता

होटलमा युवती मृत फेला, सञ्चालक फरार

महेन्द्रनगर– धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको