कतारका लागि नेपाली राजदूत भारद्वाज र भारतका समकक्षी मित्तलबीच भेटवार्ता « Khabarhub

कतारका लागि नेपाली राजदूत भारद्वाज र भारतका समकक्षी मित्तलबीच भेटवार्ता


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाज र भारतीय समकक्षी डा. दीपक मित्तलबीच शिष्टाचार भेटवार्ता भएको छ ।

दोहास्थित नेपाली दूतावासको कार्यकक्षमा भएको भेटमा राजदूतद्वयले द्विपक्षीय सम्बन्धका बारे छलफल गरेको दूतावासले जनाएको छ ।

भेटकै अवसरमा उनीहरुबीच आप्रवासी कामदारहरूको समस्या तथा समाधान लगायत आपसी चासोका विषयमा पनि कुराकानी भएको दूतावासले जनाएको छ ।

नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकको सीमा विवादले दुई देशबीच राजनीतिक तथा कुटनीतिक सम्बन्धमा  चिसोपना बढेको भनिएका बेला उनीरुरुबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ६ : ३९ बजे

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा

रवि र बालेन एकसाथ उत्रिएको मधेशमा कस्तो छ रास्वपाको अवस्था ?

काठमाडौं- यो हिउँदको जाडो पानी नपर्दै सकिन लाग्दा चुनावी देशमा

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको