नेहाले गाएको गीतमा साम्राज्ञी र देवांश (भिडियो) « Khabarhub

नेहाले गाएको गीतमा साम्राज्ञी र देवांश (भिडियो)


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साम्राज्ञी राज्यलक्ष्मी शाहकी आमा नेहा राज्यलक्ष्मी शाहले स्वर दिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

उक्त गीतको भिडियोमा साम्राज्ञी राज्यलक्ष्मी शाह र उनका प्रेमी देवांश राणाले अभिनय गरेका छन् ।

गीतमा विराज गौतमको शब्द तथा संगीत रहेको छ । सो गीतमा प्रेमभाव प्रस्तुत गरिएको छ ।

गीतको भिडियोमा साम्राज्ञी र देवांशको रोमान्स देख्न सकिन्छ । यी दुई वास्तविक जीवनमा पनि प्रेमीप्रेमिका हुन् ।

भिडियोको सम्पादन, कलर, छायांकन निर्देशन बेसमेन्ट प्रोडक्सनले गरेको हो ।

यस्तो छ भिडियोः

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ६ : ५२ बजे

उज्यालो नेपालको चुनावी घोषणापत्र : संघ र प्रदेशका सांसद घटाउनेदेखि ‘नो भोटिङ’सम्म

काठमाडौं– उज्यालो नेपाल पार्टीले भ्रष्टाचार नियन्त्रणदेखि सांसदको संख्या घटाउने र

प्रतिनिधिसभा निर्वाचन : जुलुस र आमसभा सभ्य रुपमा गर्नुपर्ने

काठमाडौं– निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको

भ्रामक सूचनाको पछि नलागी एचपीभी खोप लगाउन आग्रह

काठमाडौं– सरकारले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’

चुनावी मैदानमा देउवाको खोजी- अपदस्थ सभापतिले कांग्रेसलाई कसरी मत माग्ने ?

काठमाडौं- कांग्रेसको दोश्रो विशेष महाधिवेशनपछि सभापति बनेका गगनकुमार थापा यतिबेला

राष्ट्रपति पौडेलद्वारा भण्डारेश्वर महादेवको दर्शन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा आज काठमाडौँको सिफलस्थित भण्डारेश्वर