एनआरएनएद्वारा १० हजार एन्टिजेन किट सहयोग « Khabarhub

एनआरएनएद्वारा १० हजार एन्टिजेन किट सहयोग


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल सरकारलाई १० हजार एन्टिजेन किट सहयोग गर्ने भएको छ ।

कोरोना भाइरस परीक्षणको नतिजा १५ मिनेटमै दिने १० हजार एन्टिजेन किट सरकारलाई सहयोग गर्न लागिएको संघका अध्यक्ष कुमार पन्तले जानकारी दिए ।

उक्त किट संघलाई जापानको फुजिरियो होल्डिङ्स् कम्पनीले उपल्बध गराएको हो । जसका लागि जापानमा व्यवासायी गर्ने संघका प्रतिनिधि कपिलदेव थापाले विशेष पहल गरेका थिए ।

‘हाम्रा जापानस्थित प्रतिनिधि कपिलदेव थापा जीको विशेष पहलमा संघलाई १० हजार एन्टिजेन किट प्राप्त भएको थियो । भोलि नै हामीले नै स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरणदै गर्दैछौँ,’ उनले भने ।

किटको मूल्य करोड २० लाख नेपाली रुपैयाँ बराबर रहेको संघले जनाएको छ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  १० : १५ बजे

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच