१२ वर्षीया बालिकाको बलात्कारपछि हत्या आरोपमा सुधारगृहमा रहेका किशोर फरार « Khabarhub

१२ वर्षीया बालिकाको बलात्कारपछि हत्या आरोपमा सुधारगृहमा रहेका किशोर फरार


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ- बझाङकी १२ वर्षीया बालिका सम्झना विकको बलात्कारपछि हत्या गरेको अभियोगमा बालसुधार गृह डोटीमा बन्दी रहेका १६ वर्षीया किशोर भागेका छन्।

बझाङ मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना बिकको हत्या अभियोगमा पक्राउ परी पुर्पक्षका लागि बालसुधार गृह डोटीमा बन्दी रहेका १६ वर्षीय राजेन्द्र बोहोरा भागेको डोटी प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक ईन्द्रवहादुर मल्लले बताए।

अभियुक्त बोहरालाई कोराना संक्रमण देखिएपछि बाल सुधार गृहबाट अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।

बिहिबार राति आईसोलेसनबाट नै बोहोरा भागेका हुन् । आईसोलनबाट फरार रहेका बोहराको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ९ : ५५ बजे

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच