अनमोल र उपासनाको फिल्म ‘क्याप्टेन’ युट्युबमा (फिल्मसहित) « Khabarhub

अनमोल र उपासनाको फिल्म ‘क्याप्टेन’ युट्युबमा (फिल्मसहित)


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनमोल केसी र उपासना सिंह ठकुरी स्टारर फिल्म ‘क्याप्टेन’ युट्युमा रिलिज गरिएको छ । दुई वर्षअघि हलमा रिलिज हुँदा मिश्रित प्रतिक्रिया पाएको यो फिल्म युट्युबमा आज रिलिज गरिएको हो ।

हाइप बनाए पनि फिल्मले हल प्रदर्शनका क्रममा औसत व्यवसाय गरेको थियो । समीक्षा पनि सन्तोषजनक प्राप्त गरेको थियो । यसै फिल्मबाट डेब्यु गरेकी उपासना सिंह ठकुरी फिल्म क्षेत्रमा चम्किएकी छिन् ।

अनमोल र उपासनाका अलावा फिल्ममा सुनील थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई, प्रियंका एमभी, राजाराम पौडेल लगायतको अभिनय छ ।

एक फुटबल खेलाडीको कथा समेटिएको फिल्मले कमजोर भीएफएक्स र खराब प्रस्तुतिका कारण नकारात्मक प्रतिक्रिया कमाएको थियो ।

भुवन केसीले निर्माण गरेको यो फिल्ममा दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ६ : १८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको