दीपिकासँग काम गर्न चाहन्छन् कार्तिक आर्यन ! « Khabarhub

दीपिकासँग काम गर्न चाहन्छन् कार्तिक आर्यन !


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय बलिउडमा चर्चामा रहेका अभिनेता कार्तिक आर्यनले बलिउड गर्ल दीपिका पादुकोणसँग काम गर्न चाहेको संकेत गरेका छन् ।

केही समयअघि आर्यन र दीपिका एक विमानस्थलमा नाच्दै गरेको  भिडियो सार्वजनिक भएको थियो । भिडियोमा दीपिकालाई कार्तिक आर्यनले स्टेप सिकाइरहेका थिए ।

कार्तिकले आफ्नो र दीपिकाको तस्वीर इन्स्टाग्राममा पोस्ट गर्दै लेखे, कुनै निर्देशकमा दम छ?

यो तस्वीरमा दीपिका आफ्नो पहिलो फिल्म ‘ओम शाति ओम’ को एक दृश्यमा देखिन्छिन् ।

उक्त पोस्टमा एक प्रयोगकर्ताले लेखे – यो तस्वीर किन पोस्ट गरेको?

कार्तिकले उत्तर दिँदै लेखे – किनकि ब्रह्माण्ड त्यतिबेलादेखि नै यही कोशिशमा लागिरहेको छ ।

आज दीपिका पादुकोणको जन्मदिन हो । उनको जन्मदिनको अवसर पारेर सेलिब्रेटी र दीपिकाका फ्यानले जन्मदिनको शुभकामना दिइरहेका छन् ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ३ : ५१ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट