अपराध महाशाखाका इन्सपेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता « Khabarhub

अपराध महाशाखाका इन्सपेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने अभियुक्तलाई बचाउन भनेर घुस लिने महानगरीय अपराध महाशाखाका प्रहरी निरीक्षक (इन्सपेक्टर) विरुद्ध ४० लाख रुपैयाँ बिगो दावी गर्दै भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अपराध महाशाखाका इन्सपेक्टर जय नेपाल थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

इन्सपेक्टर थापाले वैदेशि रोजगारीमा ठगी गरेको उजुरी परेका अभियुक्तलाई पक्राउ गर्नुपर्नेमा मुद्दा नै मिलाइदिन्छु भन्दै ४० हजार घुस लिएका थिए ।

अख्तियारको टोलीले केही दिन अगाडि थापालाई ४० हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।

थापाविरुद्ध ४० हजार बिगो तथा बिगोअनुसार जरिवानासहित ४ महिना कैद सजायको मागदाबी गरेको छ ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ५ : १७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै