शरद भेषवाकरले हाने अर्धशतक | Khabarhub Khabarhub

शरद भेषवाकरले हाने अर्धशतक


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप लिग २ अन्तर्गतको ओमान विरुद्धको खेलमा नेपाली ब्याट्म्यान शदर भेषवाकरले अर्धशतक प्रहार गरेका छन् ।

बुधवार किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानविरुद्ध जवाफी व्याटिङमा उत्रिएको नेपालमा लागि भेषवाकरले ९८ बल खेल्दै अर्धशतक प्रहार गरेका हुन् । उन अहिलेपनि क्रिजमा रहेका छन् ।

ओमानले दिएको १९८ रनको विजय लक्ष्य नेपालले पछ्याइरहेको छ ।

नेपालले ३९ ओभरको समाप्तिसम्ममा ७ विकेटको क्षतिमा १३९ रन जोडेको छ ।

शुरुवाती इनिङमा धर्मराएको नेपालाई मध्यक्रमका व्याट्सम्यानले केही सम्हालेका छन् ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ३ : ५८ बजे

ला लिगा : लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले सेल्टा

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती: विभिन्न कार्यक्रम गरेर मनाइँदै

काठमाडौं- वि.सं. २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल कात्तिक २४ गते सोमबार। मंसिर

आज २०८२ साल कात्तिक २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २४ गते सोमबार। मंसिर