फ्यानको मनमा बसेकी तेलुगु स्टार रश्मिका (फोटो फिचर) « Khabarhub

फ्यानको मनमा बसेकी तेलुगु स्टार रश्मिका (फोटो फिचर)


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

युट्युबमा सार्वजनिक गरिएपछि ‘डियर कमरेड’ नामक दक्षिण भारतीय फिल्मले नेपालमा लोकप्रियता कमायो । फिल्मको कथा र नायिका रश्मिका मण्डानाको चर्चा भयो ।

त्यसै पनि नेपालमा दक्षिण भारतीय फिल्मले खुबै लोकप्रियता कमाउने गर्छन् । नेपाली दर्शकले दक्षिण भारतीय स्टारलाई पनि मनमा सजाउने गर्छन् ।

पछिल्लो समय नेपाली दर्शकका मनमा ‘डियर कमरेड’ फिल्मकी रश्मिका बसेकी छिन् । यो फिल्मसँगै उनलाई धेरैले क्रस बनाएका छन् ।

फिल्म हेरेर धेरैले आफू रश्मिकाको फ्यान भएको बताएका छन् । त्यसो त फिल्मका अभिनेता विजयका पनि नेपालमा उत्तिकै फ्यान छन् ।

२४ वर्षीया रश्मिकाले तेलुगु र कन्नड फिल्ममा आफूलाई व्यस्त बनाएकी छिन् । तेलुगु र कन्नडमा लोकप्रिय र महंगो पारिश्रमिक लिने नायिका रश्मिकाका केही सुन्दर तस्वीर हेरौं:

 

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  १० : २० बजे

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले