फेसबुक म्यासेन्जर चल्दैन ? अब चिन्ता नलिनोस् « Khabarhub

फेसबुक म्यासेन्जर चल्दैन ? अब चिन्ता नलिनोस्


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फेसबुक म्यासेन्जर एप परिवर्तन हुने भएको छ ।

फेसबुकका सिईओ मार्क जुकरबर्गले एक फेसबुक पोष्ट मार्फत यस्तो जानकारी दिएका हुन् ।

जुकरबर्गको पोस्ट अनुसार अब बन्ने एप अहिले चलाइरहेको एप भन्दा फास्ट र धेरै रेस्पोन्सिभ हुने बताएका छन् ।

उनले यूजरहरुले आफ्ना साथिहरुसँग कुरा गर्न एप खोल्दा यूजरहरुले हरेक सेकेन्ड नकुर्ने पनि उल्लेख गरेका छन्।

फेसबुकले म्यासेन्जरको सबै कोड चेन्ज गरेपछि अब फास्ट हुन लागेको हो । कम्पनीले साधारण डिजाईनसँगै केहि फिचरहरु केहि समयका लागि नचल्ने जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ८ : ५९ बजे

श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसद

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको

अफगानीस्तानले ड्रोन आक्रमण गरेको पाकिस्तानको दावी

एजेन्सी– पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले अफगान तालिबानले पाकिस्तानमा नागरिक

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको