जसले आफ्नै आमासँग विवाह गरिन् « Khabarhub

जसले आफ्नै आमासँग विवाह गरिन्


२२ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धर्मपुत्री बनाएकी एक महिलाले समलिङ्गी सम्बन्ध राख्दै आमासँगै विवाह गरेकी छन् ।

फिलिसले उनकी समलिङ्गी साथी लिलियनलाई धर्मपुत्री बनाए पनि अन्ततः त्यो सम्बन्ध समलिङ्गी विवाहमा परिणत भयो ।

सन् १९७१ मा महिलामुक्ति आन्दोलनको प्रारम्भिक वर्षमा क्यालिफोर्निया स्टेट युनिभर्सिटीकी प्राध्यापक लिलिअन फेडर्मनले केन्द्रकी प्राज्ञिक निर्देशक फिलिस इर्विनसँग सम्पर्क गरेकी थिइन्।

सुरुमा एउटा नयाँ शैक्षिक कार्यक्रम थाल्ने विषयमा कुराकानी भयो। तर यो आधा शताब्दीसम्म चल्ने एउटा प्रेमकथाको प्रारम्भिक बिन्दु समेत बन्यो ।

लिलिअन र फिलिसको भेट भएको बेलामा अमेरिकाका सबै राज्यमा एलजीबीटीक्यू अर्थात् समलिङ्गी र द्विलिङ्गीसँग भेदभाव गर्ने कानूनहरू भएपछि फिलिसले ११ बर्ष कान्छी साथी लिलयनलाई धर्मपुत्री बनाएकी थिइन् ।

क्यालिफोर्नियाले सन् १९७५ मा समलैङ्गिक सम्बन्धलाई अनुमति दिने कानून पारित गरेको थियो। उक्त कानुन त्यसको एक वर्षपछि कार्यान्वयनमा आयो।

सन् २००८ मा जब क्यालिफोर्नियाले समलैङ्गिक विवाहलाई अनुमति दियो लिलिअन र फिलिसले विवाह गरेर जीवनसाथी बनेका हुन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहिबार  १० : २५ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई