प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार, चिया खुवाइयो « Khabarhub

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार, चिया खुवाइयो


२२ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ ।

बुधवार(हिजो) मिर्गौलाको प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको चिकित्सकहरुले बताएका हुन् ।
उनको अवस्थामा सुधार आएको र बोल्न सक्ने अवस्थामा रहेको चिकित्सकहरुको भनाइ छ ।

प्रधानमन्त्री ओलीलाई आज विहान चिया खुवाइएको एक जना चिकित्सकले जानकारी दिए ।

सामान्य छ अप्रेसन पछि हुने अवस्थामा नर्मन हुँदै गएको छ,पोस्ट अप्रेटिभमा हुनुपर्ने, जे जे खुवाउने सबै भइरहेको छ’ पहिलो दिनमा जे जे खुवाउने इन्जेक्सन खुवाउने सबै काम नियमित रुपमा भइरहेको छ’ टिचिङ अस्पतालका निर्देशक प्रेमकृष्ण खड्गाले बताए ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा बुझ्न उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल पुगेका थिए ।

‘प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भएको र उहाँले चिया खानु भएको चिकित्सहरुले बताउनु भयो’ उनले भने ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहिबार  ११ : २९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया