मेलिना र देव कुमारको स्वरमा तिमी पहरा सार्वजनिक « Khabarhub

मेलिना र देव कुमारको स्वरमा तिमी पहरा सार्वजनिक


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका मेलिना राई र देव कुमार तामाङको स्वरमा रहेको तिमी पहरा बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

एल्बम तिमी पहरा मा समाबेश रहेको गीतमा टेक तामाङको शब्द कन्काइस्ट राईको सँगित र गीतलाइ शाहस हाक्यले एरेन्ज गरेका हुन् । निक्कै मर्मस्पर्शि शैलिमा रहेको गीतमा कलाकार नम्रता श्रेष्ठ र कुन्साङ तामाङको अभिनय रहेको छ ।

नम्रता र कुन्साङको माया प्रेमलाइ प्रस्तुत गरिएको भिडियोको छायाँकनमा बुद्ध थापा सम्पादनमा बिकास धमला रहेका छन् । त्यस्तै गीतको भिडियोलाइ पछिल्लो समयका चर्चित निर्देशक निकेश खडकाको निर्देशन गरेका हुन ।

गीतको भिडियो ओ एस आर डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ५ : १२ बजे

सङ्कटका बेला एकताबद्ध हुन कांग्रेस महामन्त्री पौडेलको अपिल

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुक सङ्कटमा परेका

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान

फरक मत राख्नेविरुद्ध ‘साइबर बुलिङ’ : बलात्कार र हत्याको धम्की दिनेलाई कसले गर्ने कारवाही ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत सेवा पुनः सञ्चालन

रसुवा– चट्याङका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सुचारु भएको

काठमाडौँका तत्कालीन सिडिओ छवि रिजाल पक्राउ

काठमाडौँ – जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि