जर्मन जुनियर ब्याडमिन्टनमा प्रिन्सको लगातार दोस्रो जित « Khabarhub

जर्मन जुनियर ब्याडमिन्टनमा प्रिन्सको लगातार दोस्रो जित


२२ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले योनेक्स जर्मन जुनियर इन्टरनेशनल सिरिजमा लगातार दोस्रो जित हात पारेका छन् ।

बिहीबार भएको यू-१९ सिंगल्सको दोस्रो चरणमा प्रिन्सले घरेलु खेलाडीलाई पराजित गर्दै अन्तिम ३२ मा स्थान बनाएका हुन् ।

१६ वर्षीय प्रिन्सले जर्मन खेलाडी बन्नेट पिटर्सलाई लाई २१-१३, २१-१२ ले पराजित गरेको टिम म्यानेजर सुवास श्रेष्ठले जानकारि दिए ।

यसअघि बुधबार भएको यू-१९ सिंगल्सको पहिलो चरणमा प्रिन्सले अष्ट्रियाका लेनी सुदर्मालाई सोझो सेटमा हराए । १६ वर्षीय प्रिन्सले अष्ट्रियन खेलाडीलाई २१-१५, २१-६ ले पराजित गरेका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहिबार  ६ : ३० बजे

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण