मोटरसाइकलको ट्यांकीमा लुकाइएको ८ किलो चाँदीसहित भारतीय नागरिक पक्राउ « Khabarhub

मोटरसाइकलको ट्यांकीमा लुकाइएको ८ किलो चाँदीसहित भारतीय नागरिक पक्राउ


२२ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- प्रहरीले ठूलो परिमाणमा चाँदीका गर-गहनासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

नेपालबाट भारत लैजान तयारी अवस्थामा रहेको आठ किलो पाँच सय ग्राम चाँदीसहित भारतीय नागरिक पक्राउ परेको बाँके प्रहरीले जनाएको छ।

गोप्य सूचनाको आधारमा मोटरसाइकलको ट्यांकीमा लुकाएर राखेको चाँदीका गहनासहित भारत, नानपाराका अलिव सलमानीलाई प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बस्नेतको टोलीले सलमानीले प्रयोग गर्दै आएको यूपी ०३२ जेपी ३८८८ नम्बरको मोटरसाइकलको ट्यांकीबाट उक्त परिमाणको चाँदीका गहना बरामद गरेको हो।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहिबार  ८ : ४८ बजे

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब