विप्लव समर्थित विद्यार्थीको शैक्षिक हडताल स्थगित (विज्ञप्ति सहित) « Khabarhub

विप्लव समर्थित विद्यार्थीको शैक्षिक हडताल स्थगित (विज्ञप्ति सहित)


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेत्र विक्रम चन्द ‘विप्लव’ समूहको भातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले शुक्रबार गर्ने भनिएको आम शैक्षिक हडताल स्थगित भएको छ ।

अनेरास्ववियूका महासचिव पेशल दाहालले आज साँझ एक विज्ञप्ति जारी गरी शुक्रबार गर्ने भनिएको शैक्षिक हडताल स्थगित भएको जनाएका हुन् । विज्ञप्तिमा आगामी संघर्षका कार्यक्रम भने जारी रहने जनाइएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  १० : ४९ बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार