ओलम्पिक खेलमा फुटबल खेलाडीको उमेर हद बढाउने तयारी « Khabarhub

ओलम्पिक खेलमा फुटबल खेलाडीको उमेर हद बढाउने तयारी


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसले एक वर्षपछि सरेको ओलम्पिक खेलका लागि पुरुष फुटबलरको उमेर हद बढाउने फिफाले तयारी गरेको छ ।

ओलम्पिकमा पुरुष फुटबलमा सहभागी हुने खेलाडीको उमेर हद २३ वर्ष रहँदै आएकोमा त्यसलाई पनि एक बर्ष बढाउने फिफाले तयारी गरेको हो ।

फिफाले एक बर्ष उमेर हद बढाएमा सन् १९९७ को जनवरी १ यता जन्मिएका खेलाडीलाई खेल्न दिइनेछ ।

ओलम्पिक खेल आउँदो वर्ष सन् २०२१ को जुलाई २३ देखि सुरु जापानमा हुनेछ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ८ : ३२ बजे

पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्ने व्यवस्था

काठमाडौँ– सरकारले देशका विभिन्न १३ जिल्लामा तोकिएबमोजिम निषेधित क्षेत्रमा पदयात्रामा

जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सुरु

बैतडी– जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सेवा सुरु भएको

मौसम बदलीले अन्नबाली नष्ट हुन थालेपछि किसान चिन्तित

कैलाली– कैलालीमा पछिल्लो केही दिनयता मौसममा आएको फेरबदलले अन्नबाली नष्ट

मिथिला क्षेत्रमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर चैती छठ मनाइँदै

महोत्तरी– महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ

इलाममा रेडपाण्डा महोत्सव हुँदै

काठमाडौँ– इलाममा चैत २० देखि २३ गतेसम्म तेस्रो रेडपाण्डा महोत्सव