ओलम्पिक खेलमा फुटबल खेलाडीको उमेर हद बढाउने तयारी | Khabarhub Khabarhub

ओलम्पिक खेलमा फुटबल खेलाडीको उमेर हद बढाउने तयारी


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसले एक वर्षपछि सरेको ओलम्पिक खेलका लागि पुरुष फुटबलरको उमेर हद बढाउने फिफाले तयारी गरेको छ ।

ओलम्पिकमा पुरुष फुटबलमा सहभागी हुने खेलाडीको उमेर हद २३ वर्ष रहँदै आएकोमा त्यसलाई पनि एक बर्ष बढाउने फिफाले तयारी गरेको हो ।

फिफाले एक बर्ष उमेर हद बढाएमा सन् १९९७ को जनवरी १ यता जन्मिएका खेलाडीलाई खेल्न दिइनेछ ।

ओलम्पिक खेल आउँदो वर्ष सन् २०२१ को जुलाई २३ देखि सुरु जापानमा हुनेछ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ८ : ३२ बजे

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल

इलाम अपडेट : एमाले– १०४१९, कांग्रेस– ७०६२, मतान्तर– ३३५७

इलाम– इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेट : एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार